मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘विद्यमान नीति र कर प्रणालीमा सुधार हुन्छ’

nepalnews.com · Sun May 24 15:22:51 GMT 2026

कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले आगामी आव ०८३/८४ को बजेटमार्फत उद्योगी र व्यवसायीलाई मर्का पर्ने खालका विद्यमान नीति र कर प्रणालीमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयद्वारा आज (आइतबार) आयोजित ‘समृद्ध प्रदेशका लागि प्रदेश सरकार र निजी क्षेत्र अन्तर संवाद’ कार्यक्रममा उनले कुन नीतिले काम गर्न अप्ठ्यारो भयो भन्ने विषयमा सुझाव दिन आग्रह गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय