लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
nagariknews.nagariknetwork.com · Wed Jun 17 10:39:54 GMT 2026

अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १८ जनालाई नियन्त्रणमा लिएको छ।
कैलाली , कैलारी गाउँपालिका-५ बड्की पलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय निराजन चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)