अमेरिकी गुप्तचर एजेन्सीले भन्यो - इरानले हर्मुज पुनः बन्द गर्न सक्ने आशंका छ
nepalviews.com · Wed Jun 17 10:55:49 GMT 2026

काठमाडौं । अमेरिकी गुप्तचर एजेन्सीहरूको मूल्याङ्कन प्रतिवेदनअनुसार इरानले युद्ध पछि स्ट्रेट अफ हर्मुजलाई इच्छा अनुसार बन्द गर्ने क्षमता हासिल गरेको स्रोतहरूलाइ उदृत गर्दै सीएनएनले जनाएको छ ।
आगामी शुक्रबार हस्ताक्षर हुने सम्झौताको बावजुद महत्वपूर्ण हर्मुज जलमार्ग प्रयोग गरेर अर्थतन्त्रलाई नोक्सान पुर्याउने इरानको प्रतिगमन कार्य पुनः सुरु हुनसक्ने मूल्याङ्कनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
डोनाल्ड ट्रम्प
काठमाडौँ