जनार्दन शर्माको प्रश्न- नेपालमा साँच्चै कम्युनिस्ट पार्टी छ ?
nepalpress.com · Wed Jun 17 10:51:30 GMT 2026

काठमाडौं । प्रलोपाका नेता जनार्दन शर्माले नेपालमा कम्युनिस्ट पार्टी नै नभएको टिप्पणी गरेका छन्।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै परिणामका आधारमा मूल्यांकन गर्दा कम्युनिस्ट आन्दोलन आफ्नो मूल वर्गीय दायित्व पूरा गर्न असफल भएको टिप्पणी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ