उपभोग्य र विलासी वस्तुको आयात खुला राख्नु सरकारको बाध्यताः मन्त्री भण्डारी
deshsanchar.com · Tue Jul 08 16:49:54 GMT 2025

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोग्य र विलासी वस्तुको आयात खुला राख्नुपर्ने सरकारको बाध्यता रहेको बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले यस्तो बताएका हुन्। उनले जनसंख्या वृद्धि, बढ्दो सहरीकरण र आयस्तर बढ्दै जाँदा उपभोग्य तथा विलासी वस्तुको माग तीव्र गतिमा बढेको भए पनि घरेलु उत्पादनले त्यसलाई धान्न सक्ने अवस्था नरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)