मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एभर्टनसँग न्युकासलको बराबरी

ekantipur.com · Sat Oct 05 23:39:01 UTC 2024

काठमाडौँ — एभर्टनले इंग्लिस प्रिमियर लिगमा शनिबार राति न्युकासल युनाइटेडलाई गोलरहित बराबरीमा रोकेको छ । गुडसन पार्कमा भएको खेलमा दुवै टिम गोल गर्न चुके र एक/एक अंकमा चित्त बुझाए । यो नतिजासँगै न्युकासलले शीर्ष चारमा उक्लने मौका गुमायो ।

न्युकासल १२ अंकसहित छैटौं स्थानमा छ । एभर्टन भने पाँच अंकसहित १६ औं स्थानमा छ । शीर्षमा रहेका लिभरपुल, म्यानचेस्टर सिटी र आर्सनल अन्य खेलमा विजयी रहे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)