रियलको अपराजित यात्रा कायमै
ekantipur.com · Sat Oct 05 23:41:10 UTC 2024
काठमाडौँ — स्पेनी ला लिगामा रियल म्याड्रिडले अपराजित यात्रा शनिबार राति पनि कायम राखेको छ । उसले सान्टियागो बर्नाबाउमा भएको खेलमा भिल्लारियललाई २–० ले हरायो । खेलको दुवै हाफमा एक/एक गोल भए ।
रियलले १४औं मिनेटमा फेडरिको भाल्भारेडको गोलले अग्रता लिएयता ७३ औं मिनेटमा भिनिसियस जुनियरले दोस्रो गोल थपे । यो जितपछि रियलको नौ खेलबाट २१ अंक भएको छ । शीर्षमा बार्सिलोनाको पनि २१ अंक छ, तर उसले एक खेल कम खेलेको छ
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)