एमालेको सचिवालय बैठक साढे ८ घण्टादेखि जारी
barnanmedia.com · Sun May 24 15:22:25 GMT 2026

नेकपा एमालेको सचिवालय बैठक साढे ८ घण्टादेखि जारी छ ।
अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा १२ बजेदेखि बसेको बैठक जारी रहेको नेताहरूले बताएका छन् । बैठकमा नेताहरूले आफ्ना धारणा राखेर कार्य विभाजनमाथिको छलफलपछि अध्यक्ष ओलीले जवाफ दिइरहेका छन् ।
बैठकमा पार्टी पुनर्गठनको पक्षमा अधिकांश नेताहरूले धारणा राखेपछि अधयक्ष ओली पद छाड्नुपर्ने दबाबमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)