एमाले सचिवालय बैठक : अध्यादेशबाट शासन चलाउन खोजिएको प्रति ध्यानाकर्षण
nepalpress.com · Sun May 24 15:26:44 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठकले सरकारको स्वेच्छाचारी कार्यशैलीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी उपमहासचिव लेखराज भट्टले पार्टी अध्यक्षबाट संगठनभित्र एकता कायम गर्न निर्देशन आएको जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)