आफ्नो पक्षमा माहोल हुँदाहुँदै ओलीले किन गराउन चाहेनन् निर्वाचन?
setopati.com · Sat Nov 27 19:47:27 GMT 2021
नेकपा एमालेको जारी महाधिवेशनको बन्दसत्रमा विधान संशोधन प्रस्ताव पढ्दै गर्दा उपमहासचिव विष्णु पौडेलले 'मेरो विशेष प्रस्ताव छ' भने। त्यसपछि उनले निर्वाचित हुनुपर्ने सबै पदमा नाम तोक्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिन प्रस्ताव पेस गरे।
पौडेलले यसो भन्नासाथ महाधिवेशन हलमा ताली गुञ्जियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)