लाल बकैया खोला सतर्कता तह आसपास
baahrakhari.com · Tue Jul 08 17:44:56 GMT 2025

काठमाडौं । मकवानपुरमा लाल बकैया खोला सतर्कता तह आसपास छ । जुरेलीबजार जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
खोलामा पानीको बहाव बढ्दो क्रममा छ । त्यस क्षेत्रमा बुधबार बिहानसम्मै उच्च सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)