मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झलनाथको ३६ बुँदे असन्तुष्टि पत्र : प्रचण्ड-माधवबाट पार्टी चल्दैन, नयाँ संयोजक बनाऔं (पूर्णपाठ)

onlinekhabar.com · Wed Jun 17 10:56:21 GMT 2026

२ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाललाई नेतृत्व छोड्न प्रस्ताव गरेका छन् ।

संयोजक दाहालले ३६ बुँदे असन्तुष्टि पत्र पठाउँदै खनालले नेतृत्व विचलित भएको र अब यसले महाधिवेशनसम्म लैजान नसक्ने ठोकुवा गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय