प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडै : मुख्यमन्त्री कार्की
khabarhub.com · Wed Jun 17 11:00:05 GMT 2026

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन यथाशक्य छिटो हुने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)