गर्मीयाममा दिउँसो मांसाहारी खाना खानु कत्तिको उपयुक्त ?
kalakarmi.com · Wed Jun 17 11:00:25 GMT 2026

काठमाडौं– अहिलेको गर्मीको मौसममा दिउँसोको समयमा चिकेन अथवा मटन खानुअघि एकपटक सोच्न स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन् । उच्च प्रोटिन तथा बोसोयुक्त यी परिकारले शरीरको तापक्रम बढाउनुका साथै पाचनसम्बन्धी समस्या तथा डिहाइड्रेसनको जोखिमसमेत बढाउन सक्ने उनीहरूको भनाइ छ ।
मेडिकल न्युज टुडेका अनुसार उच्च प्रोटिनयुक्त आहार खाँदा शरीरमा ‘थर्मोजेनेसिस’ प्रक्रिया सक्रिय हुन्छ, जसका कारण शरीरभित्र अतिरिक्त ताप उत्पादन हुन्छ । चर्को गर्मीमा दिउँसो चिकेन अथवा मटन खाँदा अत्यधिक पसिना आउने, बेचैनी महसुस हुने तथा शरीर असहज हुने समस्या देखिन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ
मौसम