अजय देवगन स्टारर 'दृश्यम ३'को ट्रेलर सार्वजनिक (भिडिओ)
setopati.com · Wed Sep 09 09:53:00 GMT 2026

बलिउड अभिनेता अजय देवगन स्टारर फिल्म 'दृश्यम ३'को ट्रेलर सार्वजनिक भएको छ। बुधबार ‘दृश्यमः द कन्क्लुजन’को २ मिनेट ४९ सेकेन्ड अवधिको ट्रेलर युट्युबमा सार्वजनिक गरिएको हो।
ट्रेलरमा अजयको पात्र विजय सालगाउँकर फेरि आफ्नो परिवारको रहस्यलाई कानुनबाट जोगाउन संघर्ष गरिरहेको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)