१३ वटै उपसमूहको परिसूचक घटे : होटेल तथा पर्यटन, विकास बैंक र निर्जीवन बिमामा उच्च गिरावट
ekantipur.com · Wed Sep 09 10:12:23 GMT 2026

१३ वटै उपसमूहको परिसूचक घटे : होटेल तथा पर्यटन, विकास बैंक र निर्जीवन बिमामा उच्च गिरावट
बुधबार कुल ५० हजार ८ सय ४ पटकको कारोबारमा १ करोड ९ लाख ६५ हजार ५ सय ४२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब १९ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)