यी हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अहिलेसम्म दर्ता भएका ६४ दल, अझै दुई दिन बाँकी
corporatenepal.com · Mon Nov 24 22:29:13 GMT 2025

काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि ६४ वटा दल दर्ता भएको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार सोमबारसम्म ६४ दल दर्ता भएका हुन् ।
अहिले नेपाली काँग्रेससहित मुख्य दलहरू पनि दर्ता भइसक्दा नेकपा एमालेले भने दर्ता गरेको छैन । निर्वाचन आयोगले यही मंसिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न समय दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)