यस्तो छ एमाले पदाधिकारीको वरीयता
lokaantar.com

नेकपा एमालेले पदाधिकारीको वरीयता टुंगो लगाएको छ । आइतबार सम्पन्न सचिवालय बैठकले पदाधिकारीको वरीयता टुंगो लगाएको हो ।
बैठकपछि उपमहासचिव लेखराज भट्टले उपाध्यक्ष रामबहादुर थापा बादलको वरीयता अध्यक्षपछिको रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)