७ बुँदे घोषणा जारी गर्दै सकियो विशेषाधिकार समितिहरूको प्रथम राष्ट्रिय सम्मेलन
nepalpress.com · Wed Jun 17 11:03:25 GMT 2026

रूपन्देही । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका सभापति तथा सदस्यहरूको प्रथम राष्ट्रिय सम्मेलन सात बुँदे ‘लुम्बिनी घोषणा पत्र–२०८३’ जारी गर्दै सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको आयोजनामा असार २ र ३ गते राप्ती उपत्यका देउखुरीमा सम्पन्न सम्मेलनले संसदीय विशेषाधिकारको संरक्षण, प्रदेश सभाको स्वायत्तता र लोकतान्त्रिक संस्थाको सुदृढीकरणका विषयलाई प्राथमिकतामा राख्दै घोषणा पत्र जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)