जलवायु न्यायको लडाइँ नलडी र नजिती हामी आफूलाई जोगाउन सक्दैनौं : सभापति लामिछाने
ekantipur.com · Wed Sep 09 10:17:32 GMT 2026

जलवायु न्यायको लडाइँ नलडी र नजिती हामी आफूलाई जोगाउन सक्दैनौं : सभापति लामिछाने
रास्वपा सभापति रवि लामिछानेले भने- ‘जलवायु न्यायको विषयमा विश्वका कतिपय सरकारहरू अझै पनि अनुदार छन् । कतिपय शक्तिशाली राष्ट्रहरू आफ्नो ऐतिहासिक र नैतिक जिम्मेवारी स्वीकार गर्न तयार देखिँदैनन् ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)