असार दोस्रो साता एमालेको केन्द्रीय कमिटी बैठक बस्ने
onlinekhabar.com · Sun May 24 15:38:13 GMT 2026

१० जेठ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने भएको छ ।
सचिवालय बैठकले असार दोस्रो साता बैठक राख्ने निर्णय गरेको हो । उपमहासचिव लेखराज भट्टका अनुसार अध्यक्ष र महासचिवबीच परामर्श गरी केन्द्रीय कमिटी बैठक बस्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)