परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रुपान्तरण गर्नुपर्नेमा जोड
shilapatra.com · Sun May 24 15:39:00 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको समृद्धिका लागि परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल परराष्ट्र सेवा दिवसका अवसरमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा मुलुकको गरिमा र छवि बढाउन बलियो कूटनीतिक प्रयासको खाँचो औँल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)