ट्विटरले लिगेसी भेरिफाइट एकाउन्टबाट हटायो ब्लू टिक
kalakarmi.com · Fri Apr 21 00:28:12 GMT 2023
काठमाडौं– ट्विटरले लिगेसी भेरिफाइड एकाउन्ट अर्थात अनपेड एकाउन्टबाट बिहिबार मध्यरातिदेखि ब्लू टिक हटाइदिएको छ । अब कुनै पनि ट्विटर प्रयोगकर्ताले ब्लू टिक हासिल गर्नका लागि माइक्रो ब्लगिङ साइटलाई मासिक रुपमा शूल्क तिर्नु पर्नेछ । कम्पनिमा मालिक एलन मस्कले यो कुराको घोषणा करिव एक हप्ता अघि नै गरेका थिए ।
मस्कले २० अप्रिलपछि ती एकाउन्ट्सहरुबाट ब्लू टिक हटाउने घोषणा गरेका थिए, जसले शूल्क तिरेका छैनन् अर्थात पेड सब्सक्रिप्शन लिएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)