मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

khabarhub.com · Wed Jun 17 11:08:28 GMT 2026

झापा– मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय मिलिग्रामसहित सोही नगरपालिका-१४ दुवागढी बस्ने २३ वर्षीय गोपाल मलाहालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)