कर्णाली सरकारको प्रवक्तामा कल्याणी खड्का
ekantipur.com · Wed Sep 09 10:24:22 GMT 2026

कर्णाली सरकारको प्रवक्तामा कल्याणी खड्का
खड्का कर्णाली प्रदेशसभाकी समानुपातिक सांसद हुन्। उनी हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)