मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मिलिजुली मुलुकलाई संकटमा पारे, अहिले एकअर्कालाई दोषारोपण गर्दै नेताहरू

barnanmedia.com · Tue Mar 11 22:15:23 GMT 2025

एकथरी वौद्धिक वर्ग पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न गएकाको तथ्यांकको लेखाजोखामै छ। अर्काथरी अब राजतन्त्र आउछ कि आउँदैन भनेर जोखना हेरेर बसेको छ।

तर, राजावादीहरू भने उत्साही भएका छन्, नेपाली मिडियाभन्दा अन्तर्राष्ट्रिय मिडियामा चर्चा चुलिँदो छ। राजतन्त्र हटेको झन्डै दुई दशकपछि जसरी नागरिक ज्ञानेन्द्रको स्वागतमा पुगे, यसले गणतन्त्रका हिमायती भन्नेहरुलाई पक्कै झस्काएको छ। जनता भने मुलुकलाई संकटमा पार्नेहरूको हिसावकितावमा लागेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)