रेखाको ‘बिआर क्याफे’ को सुरुवात थापागाउँबाटै
kalakarmi.com · Wed Sep 09 10:29:39 GMT 2026

काठमाडौं– अभिनेत्री रेखा थापा अभिनयसँगै व्यवसायमा पनि सक्रिय हुन थालेकी छिन् । उनले काठमाडौंको थापागाउँबाट आफ्नै क्याफे व्यवसायको औपचारिक सुरुवात गरेकी छिन् । ‘बिआर क्याफे’ नाम दिइएको क्याफे भदौ २४ गते बुधवारदेखि सञ्चालनमा आएको छ ।
क्याफे सञ्चालनमा आएको जानकारी रेखाले सामाजिक सञ्जालमार्फत दिएकी हुन् । उनले क्याफेको लोगो सार्वजनिक गर्दै ‘बिआर ओपन’ भएको जानकारी गराएकी छिन् । क्याफेको लोगोमा रहेका केही विशेष पक्ष भने निकै रोचक छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)