मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जिम्मेवारी नपाएपछि प्रचण्ड–माधवसँग निहुँ खोज्न थाले झलनाथ

bishowkhabar.com · Wed Jun 17 11:18:27 GMT 2026

काठमाडौं– नेकपाका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालमाथि गम्भीर असन्तुष्टि जनाउँदै ३६ बुँदे पत्र बुझाएका छन् ।

खनालले पार्टी एकता भएको सात महिना पुग्न लाग्दा पनि आफूलाई पूर्णरूपमा जिम्मेवारीविहीन बनाइएको, एकताका बेला भएका वैचारिक सहमति उल्लंघन गरिएको र पार्टी सञ्चालनमा गुटगत प्रभाव हावी भएको आरोप लगाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय