मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

चन्द्रागिरीको ध्यान केन्द्रलाई पहिरोले पुर्‍यो : एकै परिवारका ३ जनाको मृत्यु

lokaantar.com · Fri Oct 07 01:35:42 GMT 2022

काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)