मर्यादाभित्र रहन हिराचनलाई एनआरएनए अध्यक्ष पन्तको चेतावनी
dcnepal.com · Tue Feb 15 17:36:21 GMT 2022
जर्मनी । आफ्नो कार्यक्षेत्र नाघेर गैरआवासीय नेपाली संघ जापान राष्ट्रिय समिति विघटन गर्ने पूर्वअध्यक्ष देवमान हिराचनलाई संस्थागत मर्यादामा रहन गैर आवासीय नेपाली संघले चेतावनी दिएको छ ।
हिराचनलाई संघका अध्यक्ष कुमार पन्तले मंगलबार एक पत्र देख्दै सहमति र सहकार्यको वातावरण तयार गर्नुको सट्टा विधानलाई आफ्नो हातमा लिएर गरेका भ्रमपूर्ण गतिविधि आइसीसीलाई अस्वीकार्य हुने उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)