राजस्थान प्लेअफमा, बाहिरिए पन्जाब र कोलकाता
baahrakhari.com · Sun May 24 15:52:37 GMT 2026

काठमाडौं । मुम्बई इन्डियन्सविरुद्ध ३० रनको जित निकाल्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को प्लेअफमा स्थान पक्का गरेको छ ।
राजस्थानको यो जितसँगै पन्जाब किंग्स र कोलकाता नाइट्स राइडर्सको प्लेअफ सम्भावना समाप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)