प्रधानन्यायाधीश नै ‘बरिष्ठ अधिवक्ता’ उपाधीको विपक्षमा
barnanmedia.com · Fri Jul 18 22:00:42 GMT 2025

लामो समय पेशा गरेका सक्षम र योग्य कानुन व्यवसायीलाई ‘बरिष्ठ अधिवक्ता’ को उपाधीले विभूषित गर्ने सर्वाेच्च अदालतले बनाएको मापदण्ड विपरित यो बर्ष सर्वाेच्च अदालतले उपाधीको लागि सूचना नै प्रकाशित नगरेपछि कानुनव्यवसायीहरु अचम्मित भएका छन् ।
प्रधानन्यायाधीश प्रकाश राउतले नै उपाधी दिन चासो नदेखाएपछि सूचना प्रकाशित नभएको सर्वाेच्च अदालत श्रोतको दावी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)