इरानले फेरि स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशंका
khabarhub.com · Wed Jun 17 11:24:23 GMT 2026
एजेन्सी – अमेरिकी गुप्तचर एजेन्सीहरूको मूल्यांकन प्रतिवेदन अनुसार इरानले युद्ध पछि स्ट्रेट अफ होर्मुजलाई इच्छा अनुसार बन्द गर्ने क्षमता हासिल गरेको स्रोतहरूलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)