एनपिएलको तेस्रो सिजनका लागि सुदूरपश्चिमले गर्यो ऐरीसहित सात खेलाडी
setopati.com · Wed Jun 17 11:23:00 GMT 2026
नेपाल प्रिमियर लिगको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले कप्तान दीपेन्द्रसिंह ऐरीसहित सात खेलाडीलाई रिटेन गरेको छ।
सुदूरपश्चिमले ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनास बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)