मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निजामती कर्मचारीको ५५ वर्षे उमेर हदबारे संसद्बाटै निर्णय हुन्छ : मन्त्री रावल

lokaantar.com

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती कर्मचारीको ५५ वर्षे उमेर हद सम्बन्धी विषय संसद्‌मा पेश भएपछि टुंगो लाग्ने बताएकी छन् ।

बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले प्रस्तावित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रायका लागि रहेको जानकारी दिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय