मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रसुवाको बाढीमा ९ को मृत्यु, १९ अझै बेपत्ता

barnanmedia.com · Tue Jul 08 22:11:09 GMT 2025

रसुवामा मंगलबार बिहान आएको भीषण बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन्। बेपत्तामध्ये दुई जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)