आफ्नो भ्रष्टाचार ढाकछोप गर्न मन्त्रीमाथि हिलो छ्याप्दै टंकलाल घिसिङ
barnanmedia.com · Tue Jul 08 22:28:35 GMT 2025

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र क्रिकेट एसोसिएसन नेपाल (क्यान) को मिलेमतोमा भएका भ्रष्टाचारको छानबिन तीव्र पारेपछि राखेपका सदस्य सचिव टंकलाल घिसिङ र क्यान अध्यक्ष चतुरबहादुर चन्द तिल्मिलाएका छन् । खासगरी राखेप सदस्य सचिव घिसिङ आफू फस्ने भएपछि विभागीय मन्त्री तेजुलाल चौधरीमाथि हिलो छ्याप्न उद्यत देखिएका छन् ।
गत मंसिर १५ देखि पुस ६ गतेसम्म भएको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटकपटक उजुरी परेका छन् । ती उजुरीउपर अख्तियारले छानबिन गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)