एमालेले सच्यायो योगेश भट्टराईको वरीयता
onlinekhabar.com · Sun May 24 15:57:29 GMT 2026

१० जेठ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईको वरीयता सचिवालय बैठकले सच्याएको छ ।
प्रस्तावित वरीयतामा भट्टराई तेस्रो नम्बरको उपमहासचिव थिए । तर सचिवालय बैठकले भट्टराईलाई दोस्रो नम्बरमा राख्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)