मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

महामारीले रोगलाई भिसा चाहिँदैन भनेर देखायो – नरेन्द्र मोदी

barnanmedia.com · Tue Jul 08 22:35:43 GMT 2025

भारतीयप्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सम्मेलनमा वातावरण, जलवायु सम्मेलन र विश्वव्यापी स्वास्थ्य जस्ता मुद्दाहरूमा राखेको धारणालाई सबैले सराहना गरेका छन् ।

उनले मानिसहरू र पृथ्वीको स्वास्थ्य एकअर्कासँग जोडिएको भन्दै कोरोना महामारीले रोगलाई राहदानी वा भिसाको आवश्यकता पर्दैन र यसको समाधान सबैले मिलेर खोज्नुपर्छ भन्ने देखाएको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)