आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा
arthadabali.com · Wed Jun 17 11:28:01 GMT 2026

काठमाडौं / पछिल्ला केही महिनादेखि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य बढेपछि विश्वभरका धेरै एयरलाइन्सले भाडादर बढाएका छन् । तर नेपालका आन्तरिक वायुसेवा कम्पनीहरू भने यात्रु आकर्षित गर्न छुट योजनामार्फत प्रतिस्पर्धामा उत्रिएका छन् ।
विशेषगरी मलमास र वर्षायामका कारण यात्रुको चाप घटेपछि विभिन्न एयरलाइन्सले आफ्ना वेबसाइट, मोबाइल एप तथा डिजिटल प्लेटफर्ममार्फत विशेष छुट योजना सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)
काठमाडौँ