रहेनन् वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री राणा
hamrakura.com · Sat Dec 31 00:00:00 GMT 2022
काठमाडौं । पूर्वमन्त्री शिरिष राणा (शिरिष शमशेर जबरा) को निधन भएको छ । झण्डै एक वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित राणाको ७१ वर्षको उमेरमा निधन भएको हो । पूर्वपत्रकार राणा संचारराज्यमन्त्रीसमेत भएका थिए ।
उनी राइजिङ्ग नेपालको सम्पादक हुनुका साथै गोरखापत्र संस्थानको अध्यक्षसमेत भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)