स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको छ : स्वास्थ्यमन्त्री मेहता
onlinekhabar.com · Wed Jun 17 11:20:21 GMT 2026

२ असार, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको बताएकी छिन् ।
स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक अघि बढाउनका लागि उक्त तयारी भइरहेको भन्दै उनले त्यसका लागि आवश्यक सुझाव दिन सांसदहरूसहित सम्बन्धित सबै पक्षसँग आग्रह पनि गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
प्रतिनिधि सभा
काठमाडौँ