पासपोर्ट छपाइको जिम्मा पाएको जर्मन कम्पनीका नेपाल प्रतिनिधि मनेन्द्र मल्ल पक्राउ
barnanmedia.com · Wed Jun 17 11:24:52 GMT 2026

विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइमा भएको अनियमितताको छानबिनमा जर्मन कम्पनी म्युहलबाउर आईडी सर्भिसका नेपाल प्रतिनिधि मनेन्द्र मल्ललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
विद्युतीय राहदानी उपलब्ध गराउने बोलपत्रमा सबैभन्दा कम रकम प्रस्ताव गरेर गत वर्ष दुई जर्मन कम्पनीहरूले ठेक्का हात पारेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)