आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति
barnanmedia.com · Tue Jul 08 22:46:32 GMT 2025

आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ। सिंहदरबारमा स्वास्थ्यसहित तीनजना मन्त्रीको उपस्थितिमा भएको वार्ताले सहमति जुटाएको हो।
उपभोक्ता अदालतले गरेको आदेशपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)