मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिद्धबाबा मन्दिर नजिकै पहिरो खस्दा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

barnanmedia.com · Tue Jul 08 22:56:50 GMT 2025

सिदार्थ राजमार्गअन्तगर्त पाल्पाको सिद्धबाबा मन्दिर नजिकै मंगलबार साँझ सडकमाथिबाट खसेको पहिरोमा परी एक पुरुषको मृत्यु भएको छ ।

पहिरोमा परी पाल्पा रामपुर–६ का ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)