सिद्धबाबामा पहिरोले मोटरसाइकल च्यापिँदा एकको मृत्यु, एक घाइते
deshsanchar.com · Tue Jul 08 23:05:04 GMT 2025

रुपन्देही- सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभान खण्डको सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् ।
प्रहरी चौकी दोभान, पाल्पाका प्रहरी नायब निरीक्षक रुम केसीका अनुसार तिनाउ गाउँपालिका–३ स्थित हेडबक्स नजिकै सडक माथिबाट खसेको पहिरोले दुर्घटना गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)