कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : प्रहरी भवनदेखि दलित ऐन संशोधनसम्म
nepallive.com · Wed Sep 09 10:42:15 GMT 2026

सुर्खेत– कर्णाली प्रदेश सरकारले प्रदेश प्रशासन, प्रहरी पूर्वाधार, प्रदेशसभा सदस्यको सुविधा तथा दलित समुदायको सशक्तीकरणसँग सम्बन्धित पाँच वटा निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश सचिव रामबहादुर कुरुम्बाङलाई कर्णाली प्रदेश लोक सेवा आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)