५.९९ प्रतिशत ब्याजदरमा सिटिजन्स बैंकको घर तथा सवारी कर्जा योजना सार्वजनिक
nepalpress.com · Wed Sep 09 10:44:50 GMT 2026

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा सुविधा प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नारासहित नयाँ कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकले पाँच वर्षसम्म ब्याजदर स्थिर रहने गरी वार्षिक ५.९९ प्रतिशत ब्याजदरमा ‘सजिलो घर कर्जा’ योजना ल्याएको हो। त्यस्तै, तीन वर्षसम्म ब्याजदर स्थिर रहने गरी वार्षिक ५.९९ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारीसाधन कर्जा योजना पनि सार्वजनिक गरिएको बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)