महालक्ष्मी विकास बैंकले तेस्रोपटक पायो आईएसओको मान्यता
baahrakhari.com · Wed Sep 09 10:42:22 GMT 2026

काठमाडौं । महालक्ष्मी विकास बैंकले तेस्रोपटक अन्तर्राष्ट्रियस्तरमा आईएसओ ९००१ः२०१५ बाट मान्यता पाएको छ । बैंक २०८३ साउन महिनामा भएको तेस्रो सर्भिलियन्स अडिटमा पुनः प्रमाणित भएको हो ।
बैंकले प्रोभिजन अफ डेभलपमेन्ट बैकिङ एक्टिभिटीजअन्तर्गत प्रमाणपत्र प्राप्त गरेको हो । यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा विकास बैंकहरूमा महालक्ष्मी विकास अग्रणी बैंक बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)