मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री ओलीमाथि मानव तस्करीको आरोप, रास्वपा–एमाले आमनेसामने

barnanmedia.com · Tue Jul 08 23:16:51 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समय सरकार र सत्तारूढ दलका नेताहरूप्रति आक्रामक ढङ्गले प्रस्तुत भइरहेको छ। सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने हिरासतमा पुगेपछि रास्वपाका सांसदहरू थप आक्रोशित बनेका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले जेठ १३ गतेदेखि प्रतिनिधिसभामा निरन्तर अवरोध र बहिष्कार गर्दै आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)